annapurna add

1545285269tractor

File Photo

रामेछापको दोरम्बा गाउँपालिका गौश्वराको सानो शैलुङ–खारपानी सडकको उकालोमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना हाम्फालेर बाँच्न सफल भएका छन् । सोमवार राती करिब ८ बजेतिर ट्याक्टर दुर्घटना हुँदा चालक डुक प्रेमा तामाङ र फुर्वा तामाङको मृत्यु भएको छ । सलाम तामाङ भने हाम फालेर बाँच्न सफल भएका छन् ।

ना.७.त ८७३ नम्बरको ट्याक्टर करिब २०० मिटर तल खसेको हो । हाल प्रहरी घटनास्थल आईपुगेका छन् । भिरालो ठाउँमा शब रहेका कारण आज बिहान इलाका प्रहरी कार्यालय टोकरपुरबाट थप टोली आएपछि मात्र उद्धरको काम हुनेछ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...