डाक्टरी पेसा छाडेर पोर्न स्टार !

आफ्ना छोराछोरीले सफलता हात पारेको हेर्ने हरेक बाबुआमाको सपना हुन्छ । अहिले नेपालमा पनि धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्ने हो भने ‘डाक्टर, पाइलट, इन्जिनियर’ बन्ने जस्ता उत्तर पाइन्छ ।

तर, एक युवती भने डाक्टरको पेसा छाडेर पोर्न स्टार बनेकी छन् । पोर्न स्टार बनेकी ३५ वर्षीया सिल्भिया सागेले यतिबेला आफ्नै परिवारका सदस्यका कारण दुःख भोग्नु परेको छ ।

सिल्भियाले स्कुलमा कडा मेहनत गरिन् र रेडियोलोजीमा अब्बल बन्दै जागिर खान थालिन् । यस क्रममा उनले धेरै मानिसहरुलाई सहयोग गरिन् । तर उनी खुसी थिइनन् र त्यो भन्दा केही फरक काम गर्ने सोचका साथ एलए गइन् ।

उनी पछिल्लो १० वर्षदेखि एक्लै छिन् । उनी यो पेसालाई घृणा गर्नेसँग आफू बस्न नचाहेको र आफूसँग बस्नुमा गर्व महसुस गर्नसक्नेसँग मात्रै आफूले जीवन बिताउने बताएकी छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..