annapurna add

PCR protest 3

नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन् । राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने प्रधानमन्त्री ओलीको भनाईको पनि उनीहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए ।

पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् । प्रदर्शनमा सहभागी युवा उद्धमी स्वर्णिम न्यौपानेले भने 'बेसार दलेर आएका छौं, हेरौ कोरोना लाग्छ कि लाग्दैन' ?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...