गर्भवती मोडलको नग्न सेल्फी

मोडल अश्ले ग्राहमको एउटा सेल्फीले यतिबेला हंगामा मच्चाइरहेको छ ।

३१ वर्षीया मोडल र उनका पति जस्टिन एर्भिनले पहिलो बच्चा जन्माउने तयारीमा रहेको भन्दै नग्न सेल्फी खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।

घाँटीभन्दा तलको भागको मात्रै लिइएको तस्बिरमा स्तनको एक भाग, पाखुरा, पेट, नितम्ब र तिघ्राको एक भाग देख्न सकिन्छ ।

तस्बिरमा गर्भवती पहिचान हुने खालका सेता धर्साहरु पनि देखिन्छन् । उनले तस्बिरमा लेखेकी छन्, ‘उस्तै उस्तै तर अलि फरक ।’ उनको यस्तो तस्बिरलाई लिएर विभिन्न टिप्पणीहरु भइरहेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..