annapurna add

bhawan bhatta sasura

जापानको नयाँ प्रधानमन्त्री योशिहिडे सुगा निर्वाचित भएका छन् । जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीले उनलाई नयाँ प्रधानमन्त्री छानेको छ । सुगा जापानको प्रधानमन्त्री बन्नु नेपालको लागि पनि निकै महत्वपूर्ण छ किनकि उनी गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टका काका ससुरा पर्छन् । सुगासँग भट्टको व्यक्तिगत सम्बन्धका कारण यसबाट नेपालले प्रत्यक्ष लाभ लिन सक्नेछ ।

जापानमै व्यवसाय गरिरहेका भट्टले जापानी नागरिक मियकोसँग विवाह गरेका थिए । उनै मियकोका काका अहिले जापानको प्रधानमन्त्री बनेका हुन् । सोमबार भएको निर्वाचनमा सुगा प्रधानमन्त्री छानिएका हुन् । सुगा ८ वर्षसम्म क्याबिनेट सचिव पनि थिए । सुगालाई यसअघिका प्रधानमन्त्री शिन्जो आबेका निकट मानिन्छ ।

प्रकासित मिति

 
 
Loading...