जन्मने बित्तिकै बच्चा हिडेपछी … (भिडियो भाइरल)

एजेन्सी – जन्मिएको करिब आठदेखि नौ महिना बच्चा हिँड्न सुरु गर्छ । यो क्रममा बच्चा पहिले घुँडा टेकेर बामे सर्छ । बामे सरेको केही समयपछि खुट्टा टेक्न सुरु गर्छ अनिमात्र बिस्तारै पाइला चाल्न थाल्छ ।

child walking

यसको लागि धेरै समय लाग्छ । तर तीन  दिन अघि सोसल मिडियामा एउटा यस्तो भिडियो अपलोड भएको छ जसमा एक नवजात शिशु जन्मिएको केही मिनेटभित्रै पाइला चाल्न सुरु गरेको देखिएको छ । डाक्टरले ती बच्चालाई आफ्नो हातमा उठाएका छन् भने बच्चा आफसेआफ आफ्नो खुट्टा चालेर अगाडि बढ्छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..