Hidden
बिकिनी मोडलको फोटो लाईक गर्दै बस्छन ८३ वर्षीय क्याथोलिक धर्मगुरु !
क्याथोलिक चर्चका प्रमुख धर्मगुरु ८३ वर्षका पोप फ्रन्सिसको बारेमा एक बिकिनी मोडलले निकै विवादित दावी गरेकी छिन् । उनले आफ्नो अत्यन्तै उत्तेजक फोटोमा पोप फ्रान्सिसको इन्स्टाग्राम अकाउण्टबाट लाइक गरिएको दावी गरेकी छिन् । उनले इन्स्टाग्राममा पोप फ्रान्सिसको अकाउण्टबाट आफ्नो फोटो लाइक गरिएको स्क्रिनसट समेत पोस्ट गरेकी छिन् ।
पोप फ्रान्सिसको इन्स्टाग्राम फ्रान्सिस आफैंले चलाउँछन् वा अरुले चलाउँछन् भन्ने प्रस्ट छैन तर यो लाइकको समाचार बाहिरिएपछि भने पोपको विषयमा निकै ट्रोलहरु गरिएका छन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...