annapurna add

एजेन्सी : स्कटल्याण्डमा भेटियो सुनको गुफा भेटिएको जनाइएको छ ।

sun gufaस्कटल्यण्डको सरकारले नोभेम्बरमा यो अमूल्य गुफाको खोल्ने तयारी गरेको छ ।

उक्त गुफामा वर्षौंदेखि मानिस नपुगेको बताइन्छ । त्यो गुफामा सुन रहेको दाबी गरिएको छ । कोनिश माइन नामको त्यो खण्डहर स्कटल्याण्डको टिनड्रम ट्रसच्स नेशनल पार्कको बीचमा रहेको छ ।

नोभेम्बरबाट त्यहाँ काम शुरु गरिनेछ । यस प्रकारले सुन खनेर निकाल्ने स्कटल्याण्ड विश्वकै पहिलो देश बन्नेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त कामको टेण्डर स्कटगोल्ड रिसर्सलाई दिइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...