प्रतिनिधिसभाको बैठक आज बस्दै‚यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा एउटा प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने उल्लेख छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..