annapurna add

विप्लवलाई राष्ट्रघाती भन्ने महरलाई कमरेड दीपको काउण्टर जवाफ, ‘लैनचौर र महाराजगन्जका टाङ्भित्र छिर्ने तिमी कस्तो राष्ट्रवादी’

अनेरास्ववियूका संयोजक महरकाे आपत्तिजनक भाषा : पूर्वप्रधानमन्त्री भट्टराईलाई श्रद्धाञ्जली !

अनेरास्ववियूका संयोजक ऐन महरले ज्यान मार्ने धम्की दिएपछि साइबर क्राइमको उजुरी दायर

Ain Mahar anerasobiuकाठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनका संयोजक ऐन महर चर्चामा छन । जिउँदो मान्छेलाई श्रदान्जली दिएर चर्चामा आएका महर भ्रष्टाचार र घुसखोरी काण्डको पर्दाफाँस भएपछि उनको चर्चा झन चुलिएको छ ।

यो सँगै उनले विगतका दिनहरुमा गरेका कुकर्महरुको पर्दाफाँससमेत हुन थालेको छ । सामाजिक संजालमा त्रिचन्द्र क्याम्पसमा भएको झडपको एउटा भिडियो भाइरल भएको छ ।

उनीसहितको टीमले कलेजको भवन निर्माण गर्न टेन्टरको विषयलाई लिएर खुकुरी र भालासहित क्याम्पस छिरेर उपद्रो मच्चाएको देखिन्छ ।

उक्त घटनामा प्रहरी पनि मुखदर्शक बनेर बसेको भिडियोमा प्रस्ट देखिन्छ । उनको उपद्रोमा काँग्रेस निकट नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरु घाइते भएका थिए ।

क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको थियो भने अध्ययनरत धेरै विद्यार्थीहरु हताहत भएका थिए ।

हेर्नुहोस् उक्त घटनाको भिडियो

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर