annapurna add

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका २ जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता छन् ।

२ जनाको शव भेटियो, ७ जना अझै बेपत्ता

बझाङमा पहिरो : १७ घर पुरिए, ११ जना बेपत्ता

pahit bajhangअहिले प्रहरी टोली त्यहाँ पुग्न नसकेपछी हेलिकप्टरकको लागी पहल भईरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाकी) सांसद आशा विकले कान्तिपथ डटकमलाई जानकारी दिइन् ।

तत्काल जिल्लाबाट गएको प्रहरी टोली त्यहाँ पुग्ने सम्भावना कम भएपछी हेलिकप्टर मार्फत उद्धार गर्नु पर्ने देखिएको छ ।

घाइते उद्धार  र राहतलागी  हेलिकप्टरकाे पहल भईरहेको सांसद विकले बताइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...