‘भागरथीलाई मार्नकै लागि कुरेर बसेको थिएँ’

dns

dnsबैतडीको दोगडाकेदार गाउँपालिका वडा नँ– ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ ।

भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा पढ्छनउनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । तर माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।”

उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दियो ।

भागरथी भट्टको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी कारवाही गर : महासचिव विप्लव

स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो, ५ दिन बितिसक्दा पनि भागरथीका हत्यारा पत्ता लागेन

भागरथी भट्ट हत्या प्रकरण : महेन्द्रनगरमा प्रदर्शन

भागरथी भट्ट हत्या प्रकरण : भेटिएन हत्याराको सुराक

बैतडी घटनाबारे महिला आयोग गम्भीर

भागरथी भट्ट हत्या प्रकरण : परिचितबाटै हत्याको आशंका

युवाहरुले किन लगाए गृहमन्त्रीका छोरालाई बलात्कारको आरोप ?

बैतडी प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथी भट्ट प्रकरण : बलात्कारपछि घाँटी निमोठेर हत्या

Kantipath Media

यो छुट्टाउनु भो कि..