भागरथी हत्या प्रकरण : आरोपित सार्वजनिक भएपनि परिवारद्वारा सव बुझ्न अझै अस्वीकार

bhagarathi bhatt rape sex murder case kantipath dinesh

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।

bhagarathi bhatt rape sex murder case kantipath dineshघटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायम छ । हत्यामा संलग्न आरोपित कक्षा ११ मा पढ्ने छात्रलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन सकेका छैनन् । यो उमेरमा आरोपित एक्लैले हत्या गरेको विश्वास गर्न गाह्रो भएको भागरथीका काका शंकर भट्टले बताए ।

ती छात्रले मारेको भनी तथ्य र प्रमाण नदिएकाले विश्वस्त हुन नसकिएको उनको भनाइ छ । उसले दिएको बयानका आधारमा मात्र हत्यारा साबित गर्न खोजिएको उनले बताए । बयानले भन्दा पनि प्रमाण र तथ्यले अपराध गरेको पुष्टि हुनुपर्ने आफन्तको भनाइ छ ।

यता, प्रहरीले १३ दिनपछि आरोपितलाई सार्वजनिक गरे पनि यहाँका अधिकारकर्मीले आशंका व्यक्त गरेका छन् ।

एक्लै किशोरले सडकबाट धकेलेर खोल्सीमा लगी दिनदहाडै मार्ने सम्भावना काम भएको भन्दै प्रहरीले अझै गहिरिएर अनुसन्धान गनुपर्ने अधिकारकर्मी रमेश कोलीले बताए ।

भागरथी भट्टको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी कारवाही गर : महासचिव विप्लव

स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो, ५ दिन बितिसक्दा पनि भागरथीका हत्यारा पत्ता लागेन

भागरथी भट्ट हत्या प्रकरण : महेन्द्रनगरमा प्रदर्शन

भागरथी भट्ट हत्या प्रकरण : भेटिएन हत्याराको सुराक

बैतडी घटनाबारे महिला आयोग गम्भीर

भागरथी भट्ट हत्या प्रकरण : परिचितबाटै हत्याको आशंका

युवाहरुले किन लगाए गृहमन्त्रीका छोरालाई बलात्कारको आरोप ?

बैतडी प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथी भट्ट प्रकरण : बलात्कारपछि घाँटी निमोठेर हत्या

Kantipath Media

यो छुट्टाउनु भो कि..