मतदान अन्तिम चरणमा : १२ जनाले भोट हाल्न बाँकी

राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ ।

भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् ।

मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।

 

 

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..