annapurna add

काठमाडौं । भदौ १ गतेदेखि विद्यालय, कलेज र हवाई तथा यातायात क्षेत्र सञ्चालन हुन नहुने अन्योलका बीच आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयप्रति आमचासोको विषय बनेको छ ।

कोरोना भाइरस संक्रमण बढदै गएपछि सरकारले कसरी सम्बोधन गर्ने त्यस विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...