भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

काठमाडौं । रुकुम पश्चिमको दर्दनाक घटनामा मारिएकाहरुलाई कुटीकुटी मारिएको भन्दै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती आक्रोशित भएका छन् ।

chandra Prakash Gharti उनले नदीमा भेटिएका शवको प्रकृति हेर्दा नवराज विकलगायतलाई कुटेरै मारेको प्रष्ट भएको दाबी गरे । भेरी नगरपालिका ४, रानागाउँका विकको शव शनिबार भेरी नदीको किनारमा फेला गरेको थियो । त्यस्तै अन्य दुई जनाको श’व पनि सोमबार फेला परेको थियो ।

पश्चिम रुकुम, चौरजहारी नगरपालिका ८ की प्रेमिका सुष्मा मल्ललाई भगाउन जाँदा उनका आफन्त र गाउँलेले प्रतिकार गर्ने क्रममै नवराज बिक र उज्नका साथीहरुको ह’त्या भएको थियो ।

घटनाको सत्य तथ्य छानविन गरि दोसिहरुमाथि का’र’वाही गर्न दबाब आइरहेका बेला भेरी नगरपालिकाका मेयरले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मेयर घर्तीले पीडित परिवार, आफन्तहरू भेटेर आइसकेको र घटनामा जोडिएका २० जना विरुद्ध किटानी जाहेरी गरिएको पनि बताउदै उनले अनुसन्धानका क्रममा पूरक जाहेरी पनि पर्न सक्ने बताएका छन् । यस्तै उनले आफ्नो नगरपालिकाले ठूलो क्षति बेहोरेको बताउदै घटना जुनसुकै नियत र उद्देश्यले भए पनि अ’प’राधीहरूलाई उम्कन नदिने बताएका छन् ।

उनले नवराजलगायातका युवाहरुले भेरीमा हाम फालेर मरे भन्‍न सक्ने अवस्था नरहेको भन्दै टाउकाको चोट र श’वको प्रकृति हेर्दा हत्या गरेर नदीमा फालिएको हो भन्ने निष्कर्षमा आफुहरु पुगेको बताएका छन् ।

“यो घटनाले मानवताको उपहास त गरेको छ नै व्यक्तिको बाँच्‍न पाउने हक पनि छिनेको छ । अपराधीहरू जो कोही भए पनि कानुनको दायरामा आउँछन्,” घर्तीले भने । आजै शवको पोस्टमार्टम पनि हुँदैन । मृतकमध्ये टीकाराम सुनार रुकुमको भएकाले शव चौरजहारी लगिएको बाँकीको भेरीमै पोस्टमार्टमका लागि राखिएको बताए ।

घर्तीले मृतकमध्ये दुईजनाको परिवारलाई आज किरिया खर्च उपलब्ध गराइने बताए । नगरपालिकाले कार्यविधि बनाएर जनही २५ हजार दिने निर्णय गरेको भए पनि आज नवराज र गणेश बुढाको परिवारलाई १०-१० हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए । घ’टनामा संलग्न केहीलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

 

Kantipath Media

यो छुट्टाउनु भो कि..