अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ardh dt newsअनिल नेपाली अर्घाखाँची । अर्घाखाँचीमा रहेका दलित अघिकारकमीहरुले अन्तरजातीय विवाहको विषयलाई लिएर गत जेष्ठ १० शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं . ८ सोती निवासी सुस्मा मल्ल र भेरीगंगा नगरपालिका वडा नं . ४ रानागाँउ जाजरकोटका नवराज विकबीच लामो समयको प्रेम सम्बन्ध पछि जेठ १० गते रुकुम पश्चिममा भएको घटना प्रति दुःख व्यक्त गरेका छन् २१ औं शताब्दीमा पनि जातिय बिभेद गरि ज्यानै लिने गरि भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गदै प्रमुख जिल्ला अघिकारी विजयराज पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अघिकारकर्मीे विष्णु परियारले बताउनुभएको छ ।

ज्ञापन पत्रमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानविन गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई आग्रह गरिएको छ ।

जातीय विभेदको पराकाष्ठाका रुपमा देखिएको घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा लोकेन्द्र सुनारको हत्या तथा अन्य २ जनाको स्थिति अज्ञात रहेको प्रति अघिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

जनताको धेरै ठूलो सघर्षपघि देशमा लोकतन्त्र र गणतन्त्र आए पनि जनताले न्यायपूर्ण, भेदभाव रहित र समावेशी समाजको परिकल्पना गर्न नसक्नु दुखद भएको बताउदै दोषीलाई कडा भन्दा कडा कार्यबाही गनुपर्ने अघिकारकर्मी राधा नेपालीको भनाई रहेको छ ।

ज्ञापन बुझै प्रमुख जिल्ला अघिकारी पौडेलले आजकोे २१ औ शताब्दीको युगमा पनि मानिस मानिसको बीचमा भएको भेदभाब हुनु दुखद भएको बताउदै दोषी उम्कन्न नपाउने अघिकारकर्मीका माग प्रति आफु सहमत रहेको बताउनुभएको थियो ज्ञापन पत्रमा पिडित पक्षका माग लाई राज्यलाई उचित क्षतिपुर्ति दिनुपर्ने सयौ बर्षदेखि उत्पीडिनको शिकार बन्दै आएका दलित समुदायको पक्षमा राज्यले सविधानमा अघिकारको. व्यबस्था गरे पनि व्यबहारमा लागु गर्न नसक्दा दलित समुदाय झन् पछि झन् पिडित बन्दै गएको अघिकारकमीै राजेन्द्र नेपाली सन्जु नेपालीको भनाई रहेको छ ।

ज्ञापन पत्रमा दलित अघिकारकर्मी कुल बहादुर नेपाली कमल विक ठाकुर सौराग दिनेश सुनार मनिष हिताङ्ग प्रितम परियार सञ्चारकर्मी अनिल नेपाली रमेश विक बसन्त विक लगायतको सहभागिता रहेको थियो ।

gptnews

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..