उपत्यका ३ वटै जिल्लाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

काठमाडौं : उपत्यका ३ वटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।

एकाबिहानै ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो
स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि
नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

District Administration Office Kathmandu kantipath news of nepalकोरोनाभाइरसको जोखिक बढेको भन्दै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय जिल्ला प्रशासनले गरेको हो ।

निर्णय अनुमोदनका लागि ३ वटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा पठाएको छ ।

प्रशासनको यो निर्णय जेठ ५ गतेदेखि लागू हुने अनुमान गरिएको छ ।

यो निर्णय अनुमोदन भए सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य वस्तु र बिक्री तथा ढुवानीसँग सम्बन्धी कार्यालयमात्रै सञ्चालन हुने छन् ।

याे पनि……

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

Kantipath Media

यो छुट्टाउनु भो कि..