अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

निवर्तमान सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको कार्यालयमा अख्तियारले छापा मारेको सुचना प्राप्त भएको छ ।

akhtiyar gokul boskata newsहालै ७० करोड कमिसन मागेको आरोपमा राजिनामा दिएका बास्कोटाले सरकारलाई सबै अनुसन्धानमा सघाउने बताएका थिए ।

अख्तियारले कुनै फाईल तलमाथि नहोस भनेर अकस्मात् छापा मारेको स्रोतको दाबी छ ।

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

‘नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

Kantipath Media

यो छुट्टाउनु भो कि..