कोरोना संक्रमणबाट वरिष्ठ ग्यास्ट्रो बिज्ञ आचार्यको निधन

नेपालका चर्चित पेटसम्बन्धी रोग (ग्यास्ट्रो) बिज्ञ डक्टर आइएल आचार्यको आज बिहान ३ बजे स्टार हस्पिटल,सानेपामा निधन भएको छ ।

कोरोनाको कारण अक्सिजन लेभल घट्दै गएपछि उनको निधन भएको हो । ८६ बर्षको उमेरमा पनि उहाँ आफ्नो पेशा र बिरामीको हेरचाहमा उत्तिकै सकृय थिए ।

उहाँका छोरा सतिशलाल आचार्य नेपाल र बिदेशका कतिपय टेलिकम ब्यवसायमा सम्लग्न छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..