जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

काठमाडौं । नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको हत्यकाण्डको सरकारले गम्भीर छानविन गर्नुपर्ने माग गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको गर्दै संघले यस्तो माग गरेको हो ।

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

Janardhan Sharma Rukum massacreउक्त घटनालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने संघको भनाई छ। कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्वकार्यवाहक अध्यक्ष मञ्जीत ताम्राकारले २१औं शताब्दीमा यस्तो घटना हुनु निन्दनीय भएको बताए। आफूहरु लकडाउन उल्लंघन गरेर भएपनि रुकुम घट्नामा संलग्न दोषीलाई कारबाहीको लागि सडकमा उत्रिएको ताम्राकारले स्पष्ट पारे । ‘यो घटना दलित समूदायमाथि मात्रै भएको घट्ना होइन।

जनार्दन शर्माको निर्देशनमा यो घटना भएको हो’, उनले भने, ‘संसदमा उहाँ बोल्दै गर्दा पीडक बचाउने अभिव्यक्ति दिनुभएको थियो। नवराज बिकलगायत युवालाई गाउँमा हत्या गरेर भेरी नदीमा बगाइएको छ।’ उनले जतिसक्दो चाँडो यो घट्नाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने पनि माग गरे। ‘उच्चस्तरीय संसदीय छानबिन समितिले मात्रै निष्पक्ष छानबिन गर्छ।

निष्पक्ष छानबिन हुनु भनेको पीडितले न्याय पाउनु हो। र, दोषीहरु उम्किन नपाउनु हो’, उनले भने, ‘नवराज बिकहरुले न्याय पाउने हो ।’

घटनाको बारेमा सत्य, तथ्य बाहिर आउने भएकोले वर्तमान सरकारले अहिले उच्चस्तरीय संसदीय समिति बनाउन नचाहेको उनले आरोप लगाए। ‘हिजो पूर्व गृहमन्त्री जनार्दन शर्माले मन परेको व्यक्ति र उहाँले संरक्षण दिएको व्यक्तिलाई अहिले संयोजक बनाएर यो घटनाबारेमा छानबिन समिति बनाइएको छ’, उनले भने, ‘उहाँहरु दोषीहरुलाई उम्काउन खोज्दैहुनुहुन्छ।

घटना तोडमोड गर्न खोज्दै हुनुुहुन्छ। दलितहरुको रगतमाथि होली खेल्ने अधिकार जनार्दन शर्मालाई छैन। उहाँको पार्टीलाई पनि छैन।’ उनले उक्त घटनालाई नरसंहारको संज्ञा दिए । उनले नवराजलगायत अरु मृतकका परिवारले न्याय नपाउँदासम्म आन्दोलन र संघर्ष सशक्त बनाउने पनि बताए।

‘यो घटना तोडमोड गर्नुहुँदैन। राजनीतिक रंग दिनुहुँदैन। कसैको दबाबमा त्यसो गर्न खोजिए ठीक हुँदैन’, उनले भने, ‘यदि न्याय नपाए हामी अन्तर्राष्ट्रिय अदालतमा जान्छौं। थाहा खबरबाट !

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..