प्रधानमन्त्री खड्क प्रसादले पत्रकार सम्मेलन गर्दै

KP Oli Phone

प्रधानमन्त्री खड्क प्रसाद ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।

पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..