प्रधानमन्त्री ज्यू : ‘स्कुटीको पछाडि बस्नुहोस् बनस्थलीसम्म जाऊँ मास्क लगाउन पर्छ कि पर्दैन ?’

rangamati sahi
प्रधानमन्त्री ओलीले काठमाडौंमा मास्क लगाएर हिँड्न नपर्ने भिव्यक्तिको सामाजिक सन्जालहरुमा  तीव्र विरोध भइरहेका बेला नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्रीलाई स्कुटरमा बसेर यात्रा गर्न अनुरोध गरेकी छिन् ।

अाज बिहीबार संसदको विकास समितिको बैठकमा शाहीले भनिन् – ‘आउनुहाेस् मेरो स्कुटीको पछाडि बस्नुहोस् बनस्थलीसम्म जाऊँ मास्क लगाउन पर्छ कि पर्दैन ?’

मास्क लगाउन पर्दैन भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो अभिव्यक्ति दिएकी हुन् । 

Kantipath Media

यो छुट्टाउनु भो कि..