रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

काठमाडौं । रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभर एकैसाथ विरोध प्रदर्शन गरेको छ ।

रुकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै संघको संयोजनमा देशभर एकैसाथ प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा संघले शरिरमा कात्रो र दुवै हात बाँधेर ‘सरकार, अँध्यारोमा कहाँ छ ? उज्यालो यहाँ छ’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा संघका उपाध्यक्ष गोपाल बराइली, सल्लाहकार रेम विश्वकर्मा, उपत्यका समितिका अध्यक्ष सुशील दर्नाल, उपाध्यक्ष गणेश विक र अन्जान परियारले कात्रो बेरेका थिए भने सो घटनामा मारिएको प्रतिक स्वरुप ५ जनाले हात बाँधेका थिए ।

माइतीघर मण्डलामा भएको सो प्रदर्शनमा नेपाल पत्रकार महासंघका महासविच रमेश विष्टले जातीय भेदभाव तथा छुवाछूत विरुद्धको रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन र कारवाहीको माग गरे ।

उनले दलित माथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शुन्यसहनशीलता अपनाएर कानुन कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । घटनालाई तोडमोड गरेर पीडित परिवारलाई थप अन्याय गरिएकोप्रति सरकारको ध्यानाकर्षण गरिएको छ ।

महासंघका सचिव तथा संघका सल्लाहकार रेम विश्वकर्माले रुकुममा भएको आततयी घटनाले सिंगो दलित समुदायकामाथि प्रहार गरिएको बताए । उनले सो घटनामा संलग्नलाई कारवाहीको दायरमा ल्याएर पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रुकुमपश्चिम घट्नाको जति निन्दा गरेपनि कम हुने भन्दै घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गरे । उनले यो घट्नामा शीर्ष नेताहरुले अहिलेसम्म किन नबोलेको भन्दै प्रश्नसमेत गरे ।

‘आज रुकुमपश्चिम घट्ना भएको यत्तिका दिन बितिसक्यो, तर यो घट्नाको सम्बन्धमा शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेल तपाईहरु किन बोल्नुहुन्न ?’ उनले भने, ‘जनार्दन शर्मा र शक्ति बस्नेतले आफ्नो कुरा राख्नुपर्छ । दोषी उम्किनु हुँदैन ।

रुकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समूदायमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौँमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको संघका उपाध्यक्ष गोपाल बराइलीले बताए । उनले यति ठूलो घटना हुँदा पनि राज्य अँध्यारोमा मौन बसेकाले सरीरमा कात्रो र मैनबत्ति बालेर विरोध प्रदर्शन गरिएको बताए ।

संघका सल्लाहकार प्रकाशचन्द्र परियारले रुकुममा ५ जना अवोध युवाहरुको ज्यान जानेगरी भएको सो घटनाको जति निन्दा गरे पनि कम हुने बताए । उनले सो घटनाको सत्यतथ्य विवरण सार्वजनिक गर्न सरकारसमक्ष माग गरे ।

संघको आयोजनामा भएको सो प्रदर्शनमा संविधानसभा सदस्य तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान, जनता समाजवादी पार्टीका नेता दलमर्दन कामी, दलित अधिकारकर्मीहरु युवराज दर्नाल, प्रदीप सोव, संघका सल्लाहकार अनिल परियार, संघका सचिव सन्तोष गन्धर्व, कोषाध्यक्ष शुष्मा बराली, केन्द्र्रिय सदस्यहरु भीम घिमिरे, बुद्धि विश्वकर्मा लगायतको सहभागीता थियो ।

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..