सरकारद्वारा गुठी विधेयक फिर्ता

sarkar

काठमाडौं ३ असार । चर्को  दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ  । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले आज  पत्रकार सम्मेलन गर्दै उक्त विधेयक फिर्ता लिने निर्णय भएको जनाएकी  हुन् ।

केहि समय अघि उक्त विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो।  विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने कोसिस भएको भन्दै अर्यालले  सरोकारवाला संग छलफल आवश्यक देखिएको पनि  बताइन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..