केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष धामीबिरुद्ध भाइरल भिडियाेकाे यस्ताे छ सत्य तथ्य

raju nisha kantipathnews bajhang

एक जनप्रतिनिधि महिलामाथि हातपात भएको छ ।

raju nisha kantipathnews bajhangबझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निसा धामीमाथि केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का नै केही अराजक समूहले नै हातपात गरेको पाइएको छ ।

तर उपाध्यक्ष धामीले नै हातपात गरेको भनेर केही मान्छेहरूले भिडियो समेत बनाएर भाइरल बनाएपछि कान्तिपथ मिडियाको नजर सोे भिडियोमा पर्न गएको थियाे ।

यसबारे सत्य तथ्य बुझ्न खोज्दा उपाध्यक्ष निसा धामीसंग कुरा गर्दा उनले भनिन् मलाई मेरा केही विरोधीहरू षड्यंत्र ढङ्गले सिध्याउन लागि सो भिडियो बनाएर भाइरल गरेको बताइन् ।

पुरा भिडियो भाइरल नबनाएर आधा भिडियो मात्र बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको उनले भनिनन् ।

हाम्रो प्रश्नमा भिडियोमा त तपाइले नै हातपात गरेको देखिएको छ नी भन्दा उनले भनिनन् कि म माथि हातपात गर्न आउदा मैले प्रतिकार गरेकाे काे सर यसमा मेरो के नै गल्ती छ र यदि गल्ति नै गरेकी छु भने म जुनसूकै कारवाही भोकन पनि तयार रहेको बताइन् । साथै मेराे चरित्र हत्या गर्ने जाे सुकैलाई पनि साइबर क्राइममा मुद्दा दर्ता गर्ने समेत उनले बताइन् ।

फोनमा कुराकानीमा उनी निकै तनावमा रहेको बुझ्न सकिन्थ्यो। धामी तत्कालीन नेकपाबाट विजयी उपाध्यक्ष हुन्।

153772075 3666255770158990 7365065921743305550 nयस्ताे छ यर्थात

155205734 1432875923579450 4003456059686682843 nकुलाे भत्काएकाे…

153764781 274819050658071 3011200915123688164 nराजु जाग्रीकाे यस्ताे छ स्टाटस्

खास के बिषयमा विवाद भएको यस्ताे छ यर्थात

Kantipath Media

यो छुट्टाउनु भो कि..