म सरकार चलाउन सक्दिनँ, दिक्क भइसकेँ : प्रधानमन्त्री खड्क प्रसाद

प्रधानमन्त्री खड्क प्रसाद ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका छन् ।

सरकार चलाउन नसक्ने भएकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए ।

फाइल तस्विर

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..