राजीनामा गर्न तयार प्रधानमन्त्री ओली

kp sharma oli.width 1024

प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् ।

kp sharma oli.width 1024अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।

मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ । याे समाचार राताेपाटीमा छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..