शालिकराम पुडासैनीको भिडियो हेरेपछि रवि लामिछानेले पनि मुख खोले, हेर्नुहोस् !

rabi lamichane salikram pudashaini kantipathnews

पत्रकार शालिकराम पुडासैनीको भिडियो सुसाइटनोट सार्वजनिक भएको छ । केहिबेर अगाडि नेपाल आजले सार्वजनिक गरेको भिडियोले ठुलो तरंग पैदा भएको छ । भिडियोमा रविनै हत्यारा भएको शालिकरामले बताएका छन् ।

भिडियो सार्वजनिक भएको केहि मिनेटमानै यस विषयमा प्रतिक्रिया दिँदै रवि लामिछानेले शालिकराम भाइ ठुलो भ्रममा रहेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानले केहिबेरमा सबैकुरा खुलस्त पार्ने बताएका छन् ।

 

थप समाचार

हेर्नुहोस् शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो ! सार्वजनिक

“रवि दाई मलाई मर्न बाध्य बनाएकोमा तपाईहरुलाई पाप लाग्छ” रविकाे बज्यो खतराको घण्टी !

पत्रकार रवि लामिछानेका दिनगन्ती सुरु

पुडासैनीको मोबाइल डिजिटल ल्याबमा : रिपोर्टका आधारमा रवि र दीपक माथि अनुसन्धान हुने

पत्रकार पुडासैनीको मृत्यु झनै रहस्यमय बन्दै,मृत्युअघि ११ मिनेटको भिडियो रेकर्ड ?

पत्रकार पुडासैनीकाे आत्महत्या बारे जि.प्र.का.चितवनकाे अनुसंधान जारी

माउन्टेन टेलिभिजनका समाचार प्रस्तोता सालिकराम पुडासैनी मृत अवस्थामा भेटिए

Kantipath Media

यो छुट्टाउनु भो कि..