annapurna add

पोखरा । अडियो सार्वजनिक भएपछि पोखरा २१ का वडासदस्य राम बहादुर गुरुङले बाटो निर्माण समितिका अध्यक्षलाई धम्क्याएका छन् । गुरुङले बार्गेनिङ गरेको अडियो हिजो शुक्रबार सञ्चारकेन्द्र नामक अनलाइनले सार्वजनिक गरेको थियो ।

अडियो सार्वजनिक भएपछि बाटो निर्माण समितिका अध्यक्षलाई धम्की दिँदै भनेका छन् ‘हेर भाइ, तिम्ले मेरो करियर माथी दाग लगाउने कोशिस गर्यौ भने, तिम्रो फेमिलि उडाइदिन्छु बुझ्यौ नि ।’

गुरुङले इञ्जिनियरले पैसा नभइ काम नगर्ने बताउँदै समिति अध्यक्षलाई पैसा लिएर आएमात्रै काम हुने बताएका थिए । लिक भएको पहिलो अडियोमा गुरुङले भनेका छन् ‘फाइल मात्र बोकेर भएन नि, पैसा पनि बोकेर आऊ ।’ताण्डव न्यूज

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर