रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पीडितहरूको पक्षबाट २४ जना वकिल

काठमाडौं । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको नरसंहारयुक्त घटनाले देश तरंगित छ ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : २१ अभियुक्तको सकियो बयान

six bk news of rukummमृतकहरू

अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट ६ जना युवाहरुको विभत्स हत्या भएपछि एक महिनादेखि दलित समुदाय र अधिकारकर्मीहरु सडक आन्दोलनमा छन् ।

जातको आधारमा भएको उक्त घटनालाई सबै तहतप्काबाट निकै गम्भिर रुपमा हेरिएको छ ।

newsmain photoछ जनाको विभत्स हत्याको योजनाकार वडाअध्यक्ष ,केटीका बाबु र दाई भएको गृहमन्त्रालयले घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिसकेको छ । घटनामा संलग्न भएको आरोपितहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयले चौरजहारी नगरपालिका—८ का वडाध्यक्षसहित ३४ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ ।

रुकुम हत्याकाण्ड : वडाध्यक्षसहित ३४ जनालाई जन्मकैदको माग्दै अदालतमा मुद्दा

१. डम्बरबहादुर मल्ल वडाध्यक्ष
२. डिल्ली मल्ल
३. तुलबहादुर मल्ल
४. प्रेमबहादुर ठकुरी
५. सन्तोष मल्ल
६. मोहन पुन मगर
७. मानबहादुर मल्ल
८. टोपबहादुर मल्ल
९. सर्वजित भन्ने सविन पुन
१०. नाम पविर्तन गरेर युवती
११ं वीरबहादुर मल्ल युवतीका बुवा
१२. आमा प्रकाशी मल्ल
१३. युवतीका दाई
१४ एक जना नाबालकको नाम परिवर्तन
१५. इन्द्रबहादुर मल्ल
१६. तिलक सन
१७. इन्द्रबहादुर ठकुरी
१८. लिपेन्द्रकुमार मल्ल
१९. हर्कबहादुर मल्ल
२ं०. विनोद मल्ल
२१ं दिपेन्द्र चन्द
२२. नेत्रबहादुर मल्ल
२३. रेशमबहादुर मल्ल
२४. धनराज राणा
२५. नविनकुमार घर्ती
२६. विराज पुन मगर
२७. भीमबहादुर पुन
२८. रमित पुन मगर
२९. विष्णु मल्ल

फरार रहेका ५ जना

३० तुलाराम घर्ती
३१. डिल्ली घर्ती
३२. लोकेन्द्र घर्ती
३३. सौरभ पुन
३४ भीमबहादुर बुढा

नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअिघ नै जिल्ला अदालतले सुधार गृहमा राख्ने आदेश दिइसकेको छ । जिल्ला अदालत रुकुममा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ ।

यो बहसमा रूकुम पश्चिमका वकिलहरू जिल्लाको नाता लगाउँदै पीडकको पक्षमा बहसमा उत्रिएका छन् । तर जिल्लाका बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम लगायत जिल्लाका १२ र काठमाठौंबाट गएका ७ वकिल सहित २० जना वकिलहरु पीडितहरुको पक्षमा उभिएका छन् । सरकारी ५ वकिल गरी २४ जनाले बहस गदै छन् । उनीहरूका तर्फबाट निःशुल्क वकालत गरिरहेका छन् ।

रुकुम पश्चिमका वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम जिल्लाकै पुरानो र पाका अधिवक्ता हुन् । उनी पीडितको पक्षमा उभिएपछि दोषीहरु उम्किन गाह्रो पर्ने धेरैले अनुमान समेत गरेका छन् । काठमाडौंमा अधिवक्ताको रूपमा बहस गर्दै आएका रामचन्द्र गौतम उनी डाक्टर गौतमका छोरा हुन् ।

असार १ गतेबाट सुरु भएको जिल्ला अदालतमा नवराजकी प्रेमिका र उनका भाइको थुनछेक बहसमा रामचन्द्र अधिवक्ता थिए ।

6घटनापछि मात्रै रामचन्द्र जाहेरीवाला (मृतक) को पक्षबाट निःशुल्क बहस गर्न काठमाडौंबाट मुसिकोट रूकुम पुगेका हुन् ।सोती घटनापछि त्यसमा राजनीति पनि मिसिएको छ ।

 त्यही राजनीतिक दबाब, प्रलोभन र त्रास न्यायालयमा पनि पर्ने खतरा छ । त्यही कारणले जिल्लाका ५ वकिल प्रतिवादीको पक्षमा बहस गर्न उभिएको छन् । पीडितको पक्षबाट सरकारी वकिल पाँच र १९ जना वकिलले निःशुल्क बहस गदै आएका छन् ।

जिल्लाका बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम, अधिवक्ता दिनेश त्रिपाठी, ओम आर्याल, इन्द्र आर्याल, मोहन शाहसंकर, श्याम विश्वकर्मा, प्रकाश नेपाली, सुन्दर सेनी ,पुष्पा पौडेल, बद्रि भुषाल ,रामचन्द्र गौतम ,हरि सुवेदी ,राम शर्मा,यमकुमारी ददेल, त्रिलोकचन्द्र विश्वास लगायत २४ जना वकिलहरुले शुक्रबारदेखि पीडितपक्षबाट बहस सुरु गरेका छन् ।

सुस्माको बदनाम गर्नेलाई अब के सजाय हुन्छ ?

रुकुम ‘हत्याकाण्ड’ : कुटिकुटी हत्या हुँदा पनि कसरी आयो पोष्टमार्टम्समा फरक रिपोर्ट ? (रिपोर्टसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : के छ आरोपपत्रमा (पूर्णपाठ)

रुकुम हत्याकाण्ड अपडेट : सकियो प्रहरीको अनुसन्धान, नवराज विकको पक्षमा आयो प्रतिवेदन

सिर्जनशील नेपाली समाजले दियो रुकुम घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

रुकुम घट्नाको प्रतिवेदन सार्वजनिक–‘सोती हत्याकाण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर’ (भिडियाेसहित)

‘रुकुम हत्याकाण्ड’ पृष्ठभूमिमा जातीय छुवाछूत देखिन्छ : प्रधानमन्त्री ओली

सोती घटनाको निष्पक्ष छानविन हुन्छ : न्याय मर्न दिदैनौँ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : ‘नवराजसहितका युवालाई चार गाउँ मिलेर लखेटेका थिए’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ अपडेट : अझै छट्पटाइरहेका छन् घाइते

अपडेट : सबैको शव अंगभंग भएको अवस्थामा भेटियो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: थप ७ जना पक्राउ, एकै गाउँका २५ जना हिरासतमा

सोती घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

प्रहरी प्रशासनकाे दादागिरी : जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे शव भेटियाे

रुकुम घटनामा गृहमन्त्री थापाको जवाफ : अमेरिकामा पनि विभेद छ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’बारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’का दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेल

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

‘रुकुम हत्याकाण्ड’बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..