गाउँपालिका र नगरपालिकाको नयाँ संरचना (हेर्नुहोस् पुरै विवरण)

स्थानीय तहको संरचना राजपत्रका प्रकाशित भएसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्। त्यसको स्थानमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना आजैदेखि कार्यान्वयन भएको छ।

To village and municipal new structure

स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ वटा थप गर्दै सरकारले ७४४ वटा स्थानीय तह बनाएको छ।

७४४ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए। 

हेर्नुहोस्, तपाईंको पुरानो ठेगाना कुन गाउँपालिका वा नगरपालिकामा पर्छ:

Kantipath Media

यो छुट्टाउनु भो कि..