images

पूर्वमन्त्री राइले खोले एक अर्ब ३० करोडको लगानीमा दाना उद्योग: २ हजारलाई रोजगारी

जसपाका नेता तथा संघिय सांसद मो. इस्तियाक राइले बाँकेको बिर्तामा एक अर्ब ३० करोडको लगानीमा तीन वटा व्यवसाय (उद्योग) सुरु गरेका छन्। ४० कठ्ठामा दाना मिल, ९० कठ्ठामा कुखुरा र ह्याचरी फार्म सञ्चालन अघि बढाइएको छ। ६५ करोडमा सञ्चालन थालिएको किसान फिड मिल प्रालिको सोमबार उद्घाटन गरिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले दुई जना ग्राहकलाई दाना बेचेर उद्योगको उद्घाटन गरे। किसान फि...

  • 6 days अगाडि