ट्राफिक सप्ताहको समापन: गायक जोन चाम्लिङ लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने
शुक्रबार माघ २, २०८२
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको ट्राफिक सप्ताहको समापन कार्यक्रम माघ ३ गते शनिबार दिउँसो ३ बजे ठमेल चोकमा हुँदैछ। विभिन्न कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति स…