कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प
बुधबार माघ ११, २०७९
कर्णााली । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्च…