स्लेट खानी बन्द भएपछि चिन्तित छन् आलम्पुका थामी समुदाय
आइतवार माघ १५, २०७९
दोलखा विगु गाउँपालिका वडा नम्बर ७ आलम्पुका झण्डै दुईसय परिवार थामी समुदायका मानिस अहिले चिन्तित बनेका छन् । गौरीशङ्कर संरक्षण क्षेत्रले पुर्ख्यौली स्लेट खानीलाई दर्ता गरेरमात्र सञ्चालन गर्न …