नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा ‘आईईईई एक्सट्रिम १९.०’ आयोजना हुँदै
शनिबार कार्तिक ८, २०८२
विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आईईईई नेपाल सेक्सनले विश्वकै सबैभन्दा ठूलो कोडिङ प्रतिस्पर्धा ‘आईईईई एक्सट्रिम १९.०’ नेपालमा आयोजना गर्ने घोषणा गरेको छ। शनिबार (अक्टोब…