ट्राफिक सप्ताहअन्तर्गत चापागाउँमा आँखा शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न
सोमवार पुस २८, २०८२
२०८२ पुष २८, चापागाउँ । ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी प्रभाग चापागाउँको आयोजनामा आज आँखा शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
सडक प्रयोगकर्ताको स्वास्थ्य सचेत…