शनिबार, मंसिर २२, २०८१

विचार

कान्तिपथ


उद्योग र पर्यटन केन्द्रित योजना बनाउँदैछौँ : मन्त्री लामा

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताउनुभएको छ । कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा उद्योग र पर्यटनका योजनामा जोड दिने मन्त्र…

कान्तिपथ


म्याग्दीमा चुनाव प्रचार तीव्र

यही वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचनको दिन आउन एक साता बाँकी रहँदा म्याग्दीमा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै जनताका घरदैलोमा भोट माग्दै हिँडेका उम्मेदवार र कार्यकर्ताहरुका बीचमा विगतका न…

कान्तिपथ


प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन ः कानुनमन्त्री

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपाल र अनलाइन टिभि पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले कुनै पन…

कान्तिपथ


‘प्रविधि नियन्त्रित पत्रकारिता’ नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस

‘प्रविधि नियन्त्रित पत्रकारिता’ मूल नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस आज मनाइएको छ । दिवसका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिदा दिवङ्गत भएका पत्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेद…

कान्तिपथ


मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले आज दिन…

कान्तिपथ


राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान– मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उह…

कान्तिपथ


स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण

काठमाडौँ, १९ वैशाख “समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भन्नुभयो, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।” स्नातक अध्ययन गरेर सामाजिक क्ष…

कान्तिपथ


नवनियुक्त दुई महानिरीक्षकका प्रतिबद्धता

काठमाडौँ, १९ वैशाख नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च पदमा पदोन्नति गर्ने सरकारको आइतबारको निर्णयसँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिह्न प्राप्त गरी आजैदेखि कार्यभार सम्हाल्न थाल्नुभएको छ । दर्जाप्राप्त गरेकै दिन आज सीमा तथा अन्य व…

कान्तिपथ


कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता

नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताउनुभयो । उहाँले करको दर घटाइ दायरा फराकिलो ब…

कान्तिपथ


सबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गर्नुभयो । विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न…

कान्तिपथ


श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको …

कान्तिपथ


श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस दिवसले आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्न…

कान्तिपथ


श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो

सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित ग…

कान्तिपथ


गठबन्धनले नजिते मुलुक अस्थीरता तर्फ धकेलीन्छ– कृष्णबहादुर महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएकोले निर्वाचनमा गठबन्धनले नजिते मुलुक अस्थीरता तर्फ जाने बताएका छन् । दाङमा प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भने, ‘गठबन्धन पराजय भए मुलुक नै अ…

कान्तिपथ


संयम र धैर्यता एमालेको चरित्र होः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ । मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोल…
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत