एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव नेकपामा प्रवेश
मङ्लबार मंसिर १६, २०८२
नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।सोमबार विराटनगरमा आयोजित सन्देशसभामा उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोज…