नेपालगञ्जबाट काठमाडौंका हिंडेको प्लेन झापा पुग्यो !
शुक्रबार माघ ६, २०७९
बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमानले झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ।
आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो।
…