विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेल: सामाओसँग भिड्दै नेपाल
शुक्रबार अशोज ३१, २०८२
ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई खेल अगावै भारत र श्रीलङ्कामा आगाम…