रियल मड्रिड कोपाको फाइनलमा : बार्सिलोना र एथलेटिको मध्ये एकसंग भिड्ने
बुधबार चैत्र २०, २०८१
अतिरिक्त समयमा एन्टोनियो रुडिगरले गोल गरेपछि रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलमा रियल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिएपनि समग्र…