दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने
बिहिबार कार्तिक ३, २०७९
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को ११५ औं बैठकले कर्णाली प्रदेशको सुर्खेतमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न…