लिभरपुल एष्टन भिल्लासँग बराबरीमा रोकियो
बिहिबार फाल्गुन ८, २०८१
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा बिहीबार बिहान राति लिभरपुल बराबरीमा रोकिएको छ।
लिगको शीर्ष स्थानको लिभरपुल एष्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको हो। भिल्लाको मैदानमा लिभरपुलले अग्रता जोगाउन…