चेल्सीसंग लिले स्तब्ध: भिल्लारियल र युभेन्ट्स बराबरीमा रोकिए
बुधबार फाल्गुन ११, २०७८
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिलेलाई पराजित गर्दै चेल्सी विजयी भएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले लिलेलाई २-० ले पराजित गरेको हो।
घर…