images

मा सुनिल र प्रियाको ‘झ्याईं पारी’ (भिडियोसहित)

काठमाडौं, ३ माघ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशक तथा मोडल सुनिल क्षेत्रीको निर्देशनमा झ्याईं पारी बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । डीएआर मुभिजको अधिकारिक युटयुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा मेलिना राई र बिकेन ल्वागुनको स्वर रहेको छ भने दिपेन्द्र रसाईंलीको शब्दमा गायक ल्वागुनकै संगीत रहेको छ । भिडियोमा सुनिल क्षेत्रीको साथमा प्रिया अधिकारी, नरेशविर सिंह एवम् नबिना का...

  • 4 mins अगाडि
Sorry Nothing to show right now. Please check back later.