विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
बुधबार अशोज १०, २०८०
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज सेप्टेम्बर २७ का दिन विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ ।
राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन…