नेपाली काँग्रेसमा विवाद, कसरी होला समाधान ?

काठमाडौ । विधान संसोधनको बिषयलाइ लिएर नेपाली काँग्रेस भित्रको विवाद थप चर्किएको छ ।

केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने माग गर्दै असन्तुष्ट जिल्ला सभापतिले केन्द्रीय समिति बैठकबाट निर्णय सच्याउन दबाब दिइरहेका छन् ।

तर सभापति शेरबहादुर देउवाले निर्णय उल्ट्याउन नसकिने भन्दै पार्टीका असन्तुष्ट जिल्ला सभापतिलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिनुभएको छ । यससंगै काँग्रेस भित्रको गुटगत राजनिति फेरी सतहमा आएको छ ।

असन्तुष्ट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले निर्णय नसच्याय विशेष महाधिवेशनमा जाने चेतावनी दिदै आएका छन् । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक भोली शनिबार बस्दैछ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..