आज देशभर मौसम बदली भई पानी पर्ने सम्भावना

काठमाडौ । मौसम विभागले आगामी ३ तीनदिनसम्म मौसम बदली भई देशैभर पानी पर्ने जनाएको छ । मौसम विद् विभुति पोखरेलले राजमार्ग डट कमसँग कुराकानी गर्दै आजदेखि सोमबार सम्म देशभर मौसम बदली भई पानी पर्ने बताउनुभयो ।

प्रि मनसुन सुरु भएका कारण अहिले काठमाडौं उपत्यका सहित मध्ये र पश्चिम क्षेत्रमा पानी पर्ने र विस्तारै पूर्वतिर सर्दै जाने उहाँले जानकारी दिनुभयो ।

हिजो भन्दा आज देशका अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना रहेपनि दिउँसो भने मौसम सफा हुने उहाँको भनाई छ । देशका विभिन्न स्थानमा हावाहुरी लाग्ने भएकाले सबैलाई सचेत र सुरक्षित स्थानमा जान विभागले आग्रह गरेको छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..